समाज | सिराहा - SRH


सिरहामा मात्रै छ महिनामा दुर्घटनामा परि ३३ जनाको मृत्यु

Posted on March 04, 2018 | views : 1320 | सिराहा - SRH

फागुन २० लहान | चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् ।  साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रु

Read More

सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

Posted on March 03, 2018 | views : 1286 | सिराहा - SRH

फागुन १९, लहान | चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ ।  चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाल

Read More

मृत्युसँग जुध्दै आरक्ष वरिपरिका स्थानीयवासी

Posted on February 28, 2018 | views : 1285 | सिराहा - SRH

राजु विश्वकर्मा / फागुन १६, लहान | कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो ।  दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखियालाई हात्

Read More

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

Posted on February 26, 2018 | views : 1338 | सिराहा - SRH

फागुन १४, लहान | करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ ।  क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्

Read More

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

Posted on February 23, 2018 | views : 1249 | सिराहा - SRH

फागुन ११, लहान | छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।  घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधब

Read More

सिराहामा प्रेसर कुकर बम विष्फोट हुदा अग्रवाल घाइते

Posted on February 22, 2018 | views : 1649 | सिराहा - SRH

फागुन १०, लहान | लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।  बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।  उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस

Read More

सिरहमा एक पुरुषको शव फेला

Posted on February 20, 2018 | views : 1081 | सिराहा - SRH

फागुन ८, लहान | सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।  स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ ।  सदायको शव मृतकका सालो राजकपुर सदाय

Read More

सिरहा प्रदेश २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला बन्दै

Posted on February 16, 2018 | views : 1292 | सिराहा - SRH

फागुन ४, लहान | सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।  जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो ।  प्रमुख कुशवाहाका अ

Read More

सिरहा: नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

Posted on February 12, 2018 | views : 1504 | सिराहा - SRH

माघ २९, लहान । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार या

Read More

बिडी कलेजको आन्दोलन अराजक बन्दै

Posted on February 11, 2018 | views : 1307 | सिराहा - SRH

राम नारायण पंडित | माघ २८, सिरहा | ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा विद्यार्थीहरुको आन्दोलन अराजक बन्दै गएको छ । नियमित पठनपाठको माँग गर्दै माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरेपनि कलेज प्रसासन कुनै चासो नदिएको भन्दै आक्रोशित बिद्यार्थीहरुले आज (आइतवार) आगजनी गरेका छन् ।  बिद्यार्थीहरुले कल

Read More

बिहेकै दिन बेहुलीले छोरा जन्माइन् !

Posted on February 10, 2018 | views : 2885 | सिराहा - SRH

माघ २७, लहान । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । बिहे गरेर घरमा भित्राउने क्रममा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले शनिबार तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।  लगतै बेहुलाका पर

Read More

सिरहाको एक गाउँपालिकाको नाम परिवर्तन गरिने

Posted on February 08, 2018 | views : 1471 | सिराहा - SRH

माघ २५, सिरहा | सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।  परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’

Read More

सिरहा: बिडी कलेजमा अनिश्चितकालिन तालाबन्दी

Posted on February 07, 2018 | views : 1640 | सिराहा - SRH

राम नारायण पंडित/माघ २४, सिरहा । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आज (बुधबार) देखि कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।  कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने बताएपनि नआ

Read More

व्यवहारिक शिक्षा आजको आवश्यकता: प्रिन्सिपल तिवारी

Posted on February 03, 2018 | views : 4404 | सिराहा - SRH

राम नारायण पंडित/माघ २०, सिरहा । अबको शिक्षा शैद्धान्तिक भन्दा व्यवहारिक हुनुपर्ने सगरमाथा माध्यमिक बिद्यालय मिर्चैयाका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताएका छन् ।  बिद्यार्थीका उपलब्धि ससर्टिफिकेट प्राप्तमा नभई त्यसको प्रतिफल ल्याई सहज जिवनयापन गर्न सक्ने हुनुपर्नेमा प्रिन्सिपल तिवारीले जोड

Read More

सिरहा: मदिरा विक्रीवितरण तथा प्रयोगमा रोक

Posted on February 02, 2018 | views : 1347 | सिराहा - SRH

राम नारायण पंडित/माघ १९, सिरहा । कल्याणपुर नगरपालिकाका केहि बडामा मदिरा बिक्रीबितरण तथा प्रयोगमा रोक लगाईएको छ ।  कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४

Read More

सिरहामा ट्याक्टर पल्टिँदा १७ वर्षीय युवकको मृत्यु

Posted on January 31, 2018 | views : 1560 | सिराहा - SRH

माघ १७, लहान । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।  स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरी

Read More

सिरहाका ७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

Posted on January 30, 2018 | views : 1179 | सिराहा - SRH

माघ १६, लहान | जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।  जिल्लाको मिर्चैया नगरपालिक

Read More

लागुऔषध सहित दुई पक्राउ

Posted on January 27, 2018 | views : 1216 | सिराहा - SRH

माघ १३, लहान । लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिका–३ ठाडीचौकबाट शनिबार दिउँसो दुई युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेका छन् ।  लहान नगरपालिका–३ ठाडीचोकमा खटिएको प्रहरी टोलीले उनीहरु सवार बा २१ प ६७२६ नम्बरको मोट

Read More

मिर्चैया नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

Posted on January 27, 2018 | views : 5809 | सिराहा - SRH

राम नारायण पंडित/माघ १३, सिरहा । नेपाललाई २०१७ सालसम्ममा खुल्ला दिशा मुक्त क्षेत्र (ओडिएफ) घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप आज (शुक्रबार) मिर्चैया नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ ।  निर्धारित समय भन्दा केही ढिलो भएपनि कठिन परिश्रमबाट सबै घरघुरी

Read More

माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने विषयमा स्थानीय निकाय अन्योलमा

Posted on January 22, 2018 | views : 1113 | सिराहा - SRH

माघ ८, लहान | नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलतमा परेका छन् ।  संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको

Read More

सिरहाको गोलबजारमा माघ १५ देखि स्वर्ण महोत्सव हुने

Posted on January 22, 2018 | views : 1188 | सिराहा - SRH

माघ ८, लहान | बजार स्थापना भएको ५०औँ वर्षको अवसर पारेर सिरहाको गोलबजारमा स्वर्ण महोत्सव आयोजना हुने भएको छ ।  गोलबजारको आर्थिक तथा भौतिक विकास, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १५ गतेबाट शुरु हुने महोत्सव ७ दिनसम्म चल्ने मूल आ

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13497 | सिराहा - SRH

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

सिरहामा चिसोपीडित परिवारलाई कम्बल वितरण

Posted on January 20, 2018 | views : 1184 | सिराहा - SRH

माघ ६, लहान । शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।  नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रको

Read More

सिरहा: बलिदानी दिवसका अवसरमा दुवै आँखा दान गर्ने घोषणा

Posted on January 20, 2018 | views : 1209 | सिराहा - SRH

माघ ६, लहान । मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ ।  लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको हो ।  विसं २०६३ माघ २ गते अन्तरिम संविधानको विरोधमा शुरु भएको

Read More

सिरहामा करेन्ट लागेर एकको मत्यु

Posted on January 15, 2018 | views : 1162 | सिराहा - SRH

माघ १, लहान । करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ ।  विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक ए

Read More

सिरहामा चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

Posted on January 15, 2018 | views : 1363 | सिराहा - SRH

माघ १, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।  चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच ज

Read More

धुर्मुस-सुन्तली फाउन्डेशनद्वारा सिरहामा कम्बल वितरण (फोटोफिचर)

Posted on January 12, 2018 | views : 2040 | सिराहा - SRH

राम नारायण पंडित/पुस २८, सिरहा । सिरहा सहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि आज (शुक्रबार) कम्बल

Read More

सिरहामा सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

Posted on January 12, 2018 | views : 1499 | सिराहा - SRH

पुस २८, राजविराज । बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।  पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीप

Read More