सूचना प्रबिधि | सिराहा - SRH


सिराहाको सुखीपुरमा एमाले विजयी

Posted on September 22, 2017 | views : 477 | सिराहा - SRH

असोज ६, सिराहा।  नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।  केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी हुनुभएको हो । यादवले छ हजार १

Read More

सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on September 22, 2017 | views : 228 | सिराहा - SRH

असोज ६,सिराहा। सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।  हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्

Read More

राजपालाई पछी पार्दै माओवादी बन्यो दोश्रो, सिरहामा सबैभन्दा बलियो

Posted on September 22, 2017 | views : 2186 | सिराहा - SRH

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

१३६ मध्ये ७० वटा स्थानीय तहमा एमालेले जित्छ: भट्टराई

Posted on September 07, 2017 | views : 744 | सिराहा - SRH

भदौ २२, लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्र

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 199 | सिराहा - SRH

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6238 | सिराहा - SRH

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15281 | सिराहा - SRH

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

‘रेडियो सरगम’ एफएमको उद्घाटन

Posted on September 27, 2016 | views : 450 | सिराहा - SRH

असोज ११, लाहान । सिराहाको लहानबाट आजदेखि ‘रेडियो सरगम’ एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ ।  शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या प

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 23000 | सिराहा - SRH

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

सिरहाको स्वास्थ्य संस्थामा औषधि अभाव

Posted on August 30, 2016 | views : 580 | सिराहा - SRH

भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औष

Read More

सिरहामा सुनौलो हजार दिन कार्यक्रम समपन्न

Posted on July 23, 2016 | views : 374 | सिराहा - SRH

राम नारायण पंडित/सिरहा ८, साउन ।  सिरहाको लक्ष्मीपुर पतारीमा सुनौलो हजार दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति सिरहाद्धारा संचालित अभिमुखिकरणमा लक्ष्मीपुर पतारी गाबिसका १ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 452 | सिराहा - SRH

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 669 | सिराहा - SRH

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 400 | सिराहा - SRH

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 183 | सिराहा - SRH

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More