सु-सासन र विकासका लागि गौरवशाली राष्ट्रिय अभियान सुरु

Posted on: 06 Nov, 2015
123 कात्तिक २०,चितवन । नेपाल नेपाल गौरवशाली पार्टीका भविशोर पराजुलीद्वारा राष्ट्रियता सु-सासन र विकासका लागि गौरवशाली राष्ट्रिय अभियानको चितवनमा एक कार्यक्रम गरि घोषणा गरिएको छ । पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्म संचालन गर्ने बताइएको उक्त अभियान आइतबारदेखि मेचीको इलामदेखि सुरुवात हुने पराजुलीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!