चितवनमा चट्याङ लागेर एक किशारीको मृत्यु

Posted on: 31 Mar, 2016

चैत १८, चितवन / चितवनमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको सिद्धि–२ बस्ने १७ वर्षीया चनमायाँ चेपाङको उपचारका क्रममा मृत्यु भएको हो ।

बिहिबार घरमा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!