संमृद्धिका लागि सहयात्रामा सुवेदी

Posted on: 27 Sep, 2016

असोज ११, पोखरा । संमृद्धिका लागि सहयात्रा नेपालको पहिलो अधिवेशनबाट सन्तु सुवेदीको अध्यक्षतामा नौ सदसिय कमिति चयन भएको छ । जस्को उपाध्यक्ष वोधराज सुवेदी महासचिवमा राजन सुवेदी, सचिवमा शोभा आचार्य कोषाध्यक्षमा बिष्णु भण्डारी र सदस्यहरुमा  सञ्जय पौडेल, एलिना बराल, किरण देबकोटा, सुमित्रा त्रिपाठी चयन भएका छन  ।

अधिवेशनको उद्घाटन  नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी ले गरेका थिए । कार्यक्रममा भरत भुसाल , टिकाराम पंगेनी , दुर्गा घोरासैनि , शालिकराम अधिकारी ,टेक प्रसाद अधिकारी ले आ आफ्ना भनाइ  राखेका थिए  । सन्तु सुवेदिको अध्यक्ष्तामा भएको कार्यक्रमको महासचिव राजन सुवेदी ले सञ्चालन गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!