दुई विगहा जग्गामा लगाएको गाँजा नष्ट

Posted on: 04 Dec, 2015

मङ्सिर १८, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं ५ फेदी गाउँमा रहेको २ विगहा १५ कट्टा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!