अर्धवार्षिक परीक्षा सुरु

Posted on: 17 Dec, 2015

पुस २, मकवानपुर । शैक्षिक सत्र २०७२ को अर्धवार्षिक परीक्षा आज वाट सुरु भएको छ । जिल्लाका अधिकांश सरकारी विद्यालयले आजवाट अर्धवार्षिक परीक्षा सञ्चालन गरका छन् ।

केहि सरकारी तथा निजी विद्यालयले भेने अ’नक’ल समयमा केहि समय अघि पछि परीक्षा संचालन गर्नेछन् ।

अर्धबार्षिक परीक्षा नगरस्तरीय शैक्षिक समन्वय समिती र विद्यालय आफैले पनि सञ्चलन गर्ने भएकोले जिल्ला शिक्षा कार्यलयले नै किसिमको ब्यवस्थापन नगरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

अधिकांश विद्यालयले बिहान र दिउँसो द’ई चरणमा अर्धवार्षिक परीक्षा सञ्चालन गरका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!