सर्पको टोकाइबाट डडेल्धुराको देवलदिब्यपुर गाबिसमा एक बालिकाको मृत्यु ।।

Posted on: 20 Oct, 2016

सिता महता/कार्तिक ४ डडेल्धुरा | डडेल्धुराको देवलदिव्यपुर गाविस–१ भुरीमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । स्थानिय मान वहादुर खडकाकी ९ बर्षीया छोरी पुष्पा खड्कालाई सर्पले टोकेपछि हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको स्थानिय शिक्षक लोकराज पन्तले जानकारी दिएका छन । आफ्नै घर आँगनमा बसेको बेला उनलाई पर्खालबाट निस्केको सर्पले टोकेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!