मामाघर नेपाल मकवानपुरलाइ भवन निर्माणमा सहयोग

Posted on: 21 Jan, 2016

माघ ७, मकवानपुर । सडक वालवालिकाको संरक्षण गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरलाइ भवन निर्माण्को लागि सहयोग प्राप्त भएको छ ।

विगत लामो समय देखी सडक बालकहरुको व्यवस्थापन गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरको निर्माणधिन भवनको लागी हेटौँडा—२ का महेन्द« ईटेनीले पाँच हजार एकसय र हेटौँडा—११का तुलसी प्रसाद शर्मा कँडेलले पाँच हजार एकसय सहयोग गर्नुभएको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!