मकवानपुर क्याम्पसमा नयाँ शक्ति

Posted on: 27 Jan, 2016

हेटौडा,१३ माघ । मकवानपुर बहुमुखी क्याम्पसमा नया शक्ती निर्माण अभियान सम्बद्ध विद्यार्थीहरुको भेला आज(बुधबार) भएको छ ।

भेलाले झलक छत्कुलीको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरेको छ । समितिको सह संयोजकमा बिमल लामिछाने चयन भएका छन् । समितिले क्याम्पसको हरेक गलत गतिविधिको भन्डाफोर गर्दै विद्यार्थीको पक्षमा रचनात्मक कामहरु गर्ने संयोजक छत्कुलीले बताउनुभयो ।

भेला नया“ शक्ति सम्बद्ध विद्यार्थी अभियान्ताहरु श्रवण बर्तौला, अमृत बर्तौला, गिरिजा अधिकारी लगायतको आतिथ्यतथा रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!