साहाराले पनि गर्याे सेमिफाइनलमा स्थान सुरक्षित

Posted on: 16 Feb, 2016

जिवराज बख्रेल/ फागुन ४, मकवानपुर । साहार क्लव हेटौडमा जारी स’मन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फ’टवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा एपिएफ लाई २–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो ।.आजको खेलमा साहाराको तर्फबाट खेलको २५ औ मिनेटमा जर्सी नंबर ११का शिव सुवेदीले गोल गर्दै टोलीलाई ,१–० को अग्रता दिलाए ।

पहिलो हाफमा एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत प्राप्त ग¥यो । खेलको ३६ औ मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन राईले रोक्न खोज्दा त्यो आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा साहाराका जर्सी नं २४ का युगन एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए सुरुमा एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत प्राप्त ग¥यो । खेलको ३६ औ मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन राईले रोक्न खोज्दा त्यो आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा साहाराका जर्सी नं २४ का युगन एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए । .प्रतियोगिता अन्तर्गत भोलि नेपाल अािर्म र घरेलु टोलि रीगल हेटौडा विच खेल हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!