समाजिक कार्यक्रता RDC का अध्यक्षलाई बदनाम गर्ने झुठो समाचार लेखिएको प्रति दुख व्यक्त

Posted on: 26 Nov, 2016

मंसिर ११, रौतहट । निस्वार्थ समाजिक कार्यमा लागेकोले मलाईलाई बदनामा गर्ने झुठा समाचार प्रकाशित प्रसारीत प्रति मेरो गम्भीर ध्यानाकार्ष भएको ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले दुख व्यक्ति गर्दै बताउनु भएको छ । 

रौतहट जिल्लामा सवै भन्दा चार्चित समाजिक संस्था ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष भएर समाजिका विकृती सहित बालवालिकाको अधिकारको लागी लडी रहेको अवस्थामा म स्वयम आफै कसरी बालविवाहको प्रोत्साहन गर्ने प्रश्न गर्दै, मेरो छोरीको उमेर १८ वर्ष पार गरि सकेको अवस्थामा विवाह गरिएको अध्यक्ष पारस हुसैनले बताएका छन । 

नेपालको अन्तरिम संविधान तथा नेपालको संविधान २०७२ मा समेत घरको अभिभावकको मंजुरीमा १८ वर्ष पुगेकालाई संतानको विवाह गर्ने सक्ने कानुनी मान्याता रहेको र मैले त्यही कानुनु भित्र रही छोरीको विहे गरेको हुदाँ विभिन्न संचार माध्यममा आएको समाचार कपोकल्पीत, भ्रामक रहेको ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ । 

त्यस्तो कपोकल्पीत र भ्रामक समाचार तुरुतै सच्याउन सम्बन्धी संचार माध्यमालाई  समेत ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले आग्रह गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!