कांग्रेस नेता केसीलाई पितृशोक

Posted on: 11 Dec, 2016

प्रेम सुनार, मंसिर–२६, गुल्मी । नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति चन्द्र केसी पितृशोकमा परेका छन् । रेसुङ्गा नगरपालिका ३ भाडगाउँ निवासी उहाँका ८८ वर्षिय पिता ज्ञानबहादुर खत्रीको आज विहान साढे सात वजे निधन भएको छ ।

     उपचारको शिलशिलामा खत्रीको भैरहमा मृत्यु भएको र आजै उनकोे शव रिडीमा ल्याई अन्त्यष्टी गरिएको जनाईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!