अनेरास्ववियूको कापी कलम अभियान शान्त उच्च माबिमा

Posted on: 28 Apr, 2016

ANFSU Nepal Flagशिव न्यौपाने । बैशाख १६, पोखरा । 

अनेरास्वबियु भूगोल जिल्ला कमिटिकास्किको आयोजनामा आयोजित कापिकलम अभियानको दोस्रो कार्यक्रम शान्त उच्च माबी भकुन्डेमा सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला सदस्य मनकुमार श्रेस्ठको प्रमुख आतिथ्यता एवम अभियानका सम्योजक भुगोल जिल्ला उपाध्यक्ष्य लक्ष्मण तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा २० जना बालबालिकालाइ कापी कलम,मन्जन,ब्रुश,साबुन बितरण गरिएको थियो ।

सामाग्रीहरुको ब्यवस्थापन अर्जुन पौडेल र सन्तोश लामिछानेले गरेका थिए ।कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य आशीर्वाद सुवेदी,कास्की क्षेत्र न ४ का सदस्य नारायण भन्डारी ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारी लगाएतले बोलेका थिए भने सन्चालन बिद्यालयका शिक्षक तिर्थ राज ढकालले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!