डोटीको छापाली गाबिसमा रहेको छपाली माबिको नयाँ बिद्यालय ब्यबस्थान समीती गठन

Posted on: 31 Dec, 2016

पुष १६ । डोटी । डोटीको छापाली गाबिसमा रहेको छपाली माबिको नयाँ बिद्यालय ब्यबस्थान समीती गठन गरेको छ । कर्ण बहादुर रोकायाको अध्यक्षतामा ८ सदसीय बिद्यालय ब्यबस्थापन समीती गठन गरेको बिद्यायलका शिक्षक  राम बहादुर देउवाले जानकारी दिनु भयो । सदस्यहरुमा बेलु देबी नेपाली, रबेद्र थापा, अनिता देवी खडका, सेर पुजारा, धाना देवी रोकाया, र शिक्षक प्रतिनीधी सन्त राज चौधरी चयन भएका छन भने सदस्य सचिबमा बिद्यालयका प्रध्यानाध्यापक नर बहादुर थापा रहेका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!