सडक व्यापारमा ठगी आरोपित १७ जना जिप्रका डडेल्धुराद्धारा छाडियो

Posted on: 29 Jan, 2017

ललित बोहरा  । माघ १६ डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा आयुर्वेदको बदनाम गरि अवैध व्यापार गर्दै ठगि गरिरहेका १७ जना सडकव्यापारीहरुलाई प्रहरीको सामान्य सोधपुछ तथा चेकजाँच पश्चात छाडिएको छ । सदरमुकाम बागबजारमा सडकव्यापार गरिरहेका १७ जना व्यापारीहरुले बिभिन्न प्रकारको मालिस गर्ने तेल तथा अन्य जडिवुटिहरुको बिक्री बितारणमा सक्रिय रहेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार दिँउसो नियन्त्रणमा लिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!