जाजरकोटको साटां रिसागं जलविधुतको कुलो मर्मत र्गदा विधुतसेवा अवरुद्ध

Posted on: 13 Mar, 2017

धिराज आर. सी./फागुन ३०, जाजरकोट । जाजरकोटको साटां रिसागं जलविधुतको कुलोमा पानि चुवाट हुदा कुलो मर्मत गनुप्रर्ने भएकाले विधुतसेवा अवरुद्ध भएको छ ।

सदरमुकाम मा वितरण भइरहेको साटां रिसागं जलविधुत आईतवार देखि अवुरुद्ध भएको हो  आतवार देखि बुधवार सम्म कुलो कुलो मर्मत गरिने र कुलो मर्मत नदुदा सम्मका लागि विधुसेवा अवरुद्ध हुने आयोजनाका अध्यक्ष शिव प्रसाद शर्माले जनकारी दिनुभएको छ । 

विधुत नआउने भएपछि जिल्लाका सरकारी, गैरसरकारी तथा निजि क्षेत्रका सबै ईलेक्ट्रोनिक्स समानका साथै स्थानियलाई समस्या भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!