डिल्पोमा सिभिल इन्जीनियरिङ्कका १९ जना परिक्षार्थी रेष्टिगेट

Posted on: 17 Mar, 2017

नन्दराम जैशी | चैत्र ४, जुम्ला | जनता प्राविधिक माध्यमिक विद्यालय महतगाउँमा जारी डिल्पोमा सिभिल इन्जीनियरिङ्क तेस्रो वर्षको पहिलो खण्ड अन्र्तगत बिहिबार भएको परिक्षामा परिक्षाहलबाट १९ जना परिक्षार्थी रेष्टिगेट भएका छन् । परिक्षा संचालनको क्रममा अनियमित गतिविधि गरेको भन्दै १९ जना विद्यार्थी रेष्टिगेट भएका हुन् ।

परिक्षाको नियम विपरित चिट चोर्नुको साथै परिक्षा केन्द्रमा होहल्ला मच्चाएकाले रेष्टिगेट गरिएको  केन्द्राध्यक्ष हरिकृष्ण महतले बताउनु भयो । ईन्जिनिरियङ फिजिक्स आई विषयको परिक्षामा अनियमित गतिविधि गर्ने विद्यार्थीलाई रेष्टिगेट गरिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!