कालीगण्डकीको हुब्दी घाटमा एक महिला मृत भेटीइन

Posted on: 19 Mar, 2017

चैत ६, पाल्पा । रामपुर नगरपालिका गेझाका ५८ वर्षीया मीनादेवि भण्डारी आज मृत फेला परेकी छिन् । 

शनिबारदेखि हराइरहेकी भण्डारी कालीगण्डकीको हुब्दी घाटमा मृत फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!