डोटीको सेती नदीमा बेवारिसे पुरुषको शव फेला

Posted on: 07 Apr, 2017

चैत २५, डोटी । डोटीको सेती नदीमा बेवारिसे एक पुरुषको शव भेटिएको छ ।

डोटीको सेतीस्थित मटेला भन्ने ठाउँमा अन्दाजी ५५ बर्षीय एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

शव खोज्न कोही पनि नआएकाले शवलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!