डडेल्धुरा बहुमुखी क्याम्पसका अबैधानीक क्रियाकलापहरु सार्बजनीक

Posted on: 27 Mar, 2016

ललित बोहरा/ चैत १४, डडेल्धुरा ।

- काग्रेस डडेल्धुराको दबादमा कर्मचारी भर्ना गरेको क्याम्पस प्रमुख पनेरुको भनाई

 डडेल्धुरा बहुमुखी क्याम्पसमा भएका बिभिन्न अबैधानीक क्रियाकलापहरु आईतबार सार्बजनीक भएका छन् । अबैधानीक क्रियाकलापमा प्रक्रिया नपुत्याई कर्मचारी भर्ना, क्याम्पस भित्र लेखाशाखाबाट १ लाख ६० हजार हराएको , चमेलीयालाई भाडामा दिएको जमीनको क्यामपसलाई कुनै जानकारी नभएको ,शिक्षकले सनीबार पनी हजारी गरी टिपेस लगाएको, ३५० जना नियमीत अध्ययन गर्ने बिद्याथी भएको भएपनी त्रिभुवन बिश्व बिद्यालयको तथ्याङकमा ८ हजार रहेको ,२० पुर्णाङक रहेको बिषयमा ४३ अङक शिक्षकले दिएको लगायतका अबैधानीक क्रियाकलापलाई क्याम्पस प्रमुख नेत्र पनेरुले स्कृकार गरेका छन् ।

cmps बिभिन्न बिषयलाई लिएर एक महिना देखी लगाईएको ताला खुल्न गरीएको एक अन्तरक्रीया कार्यक्रममा क्याम्पस पं्रमुख पनेरुले डडेल्धुरा कागे्रसको दबाबमा आफुले कर्मचारी भर्ना गरन आफनो बाधेता भएको बताएका छन् । क्याम्पस प्रमुखलाई बिद्यार्थी संगठनले अबैधानीक कर्मचारी राखेको मागहरुमा उहाँले मेरो ठुलो गलती भईसकेको र अब अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए मात्र कर्मचारी बरखास्त हुर्ने उहाँको भनाई थियो ।

सहभागीहरुले सबै दोष नेपाली काग्रेस डडेल्धुराको एक गुरुपलाई लगाउदै बिना निष्र्कस कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुखले ताला खोल्न गरेको आग्रहमा बिद्याथीहरुले माग पुरा नभए आफुहरुले ताला नखुल्ले अन्तक्रीयामा जनाएका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पनी आमन्त्रण गरेको भएपनी उपस्थित नभएको सरकारी कर्मचारी भातामूखी हुने थालेको सहभागीको भनाई थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!