ईमान्दारीकासाथ जनताको सेवक भएर काम गर्नुहोस: चन्द

Posted on: 02 Apr, 2016

chand newsललित बोहरा/चैत २०, डडेल्धुरा । ईमान्दारीका साथ जनताको सेवक भएर काम गर्न डडेल्धुराका पेसागत महासंघमा आवद कर्मचारीलाई पेसागत महाँसंघका केन्द्रीय सदस्य राम बहादुर चन्दको आग्रह गरेका छन् ।

सनीबार पेसागत महासंघ डडेल्धुराको प्रथम अधिबेशनमा शुभकामना दिदै महाँसंघका केन्द्रीय सदस्य चन्दले यस्तो आग्रह गरेका हुन् । अधिबेशनका प्रमुख अतिथी समेत रहेको केन्द्रीय सदस्य चन्दले केही बर्षमा देशभर पेसागत महासघं नेपालमा आब्द्ध हरेका कर्मचारीहरु कार्यालयमा रहने भनाई ब्यक्त गरेको थिए ।

यस्तै अधिबेशनमा शुभकामना दिदैँ कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले बैकल्पीक केन्दीय सदस्य बिक्रम साहीले डडेल्धुरा जिल्लाको एमालेमा समन्वय गर्ने प्रविती नरहेको तिर सङकेत गदैँ पेसागत महासंघमा आबद्ध कर्मचारीलाई समस्या रहेको बताएका थिए ।

साथै उन्ल डडेल्धुरामा यो भन्दा अगाडी पेशागत महासंघ गठन भएको भएपनी अधिबेश भने पहिलो नै रहेको जनाकारी गराएका थिए । 'संसारका मजदुर एक हौ' भने मुल नारा गरीएको प्रथम अधिबेशनमा विभीन्न ब्यक्रीहरले शुभकामना ब्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!