डडेल्धुराको बसपार्क नजिक रहेका नागरीक सहायता कक्ष कर्मचारी बिहीन

Posted on: 03 Apr, 2016

ललित बोहरा/ चैत २१, डडेल्धुरा । डडेल्धुराको बसपार्क नजिक रहेको नागरीक सहायता कक्ष कर्मचारी बिहीन भएको छ । पर्यटनहरुलाई सहयोग गर्ने बिभिन्न हिसाँमा परेका महिलाहरुलाई कानुनी सहायता दिने उद्धेश्यले सञ्चालीत सहायता कक्षामा कर्मचारी नै नहुने गरेको पाईएको हो । dadeldhura police help desk - sajhasabal प्रबेशीका परिक्षा चलिरहेका कारण कर्मचारी सहयता केन्द्रमा नभएको अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरिक्षक नर बहादुर भण्डारीको भनाई छ । सहायता कक्षमा कर्मचारी नहुदाँ सेवा ग्राहीहरुलाई समस्या भएको छ । सहायता केन्द्र जिल्ला प्रहरीले हेने गरी बनाईएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!