सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने प्रकृया सुरु

Posted on: 09 Apr, 2016

चैत २७, डडेल्धुरा । सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने गरी ई–सेवा विस्तार भएको छ ।

ई–सेवाको संचालक कम्पनी फोन–पे ले सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने सेवाको विस्तार गरेको हो । देशभर ई–सेवा दिदै आएको कम्पनीले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी अभिभावकको सुविधाका लागी सेवा विस्तार गरेको जनाएको छ । ई–सेवाको उपभोगका लागी नजिकैको ई–सेवा सेन्टरमा फारम भरी सेवा सुचारु गर्नु सकिने छ ।

सेवा सुचारुपछि स्कुलको शुल्क घरमा बसेरै तिर्न सकिने छ भने, विदेशको पैशा पाउन र एक बैकबाट अर्को बैकमा रकम सकिने भएको हो । पहिलो चरणका कैलालीको ३ निजी स्कुल र ई–सेवाको संचालक कम्पनी फोन–पे बिच सम्झौता भएको छ ।

सिद्धार्थ सिशु सदन, मोडर्न इँलिस स्कुल र क्यास्पिय एकेडेमीले सम्झौता गरेका हुन । बिद्यालय बाहिर रहेका बालकालिकाहरुलाई भर्ना गर्ने अभियानबारे सरोकारवालाहरुबीच छलफल बिद्यालय बाहिर रहेका तथा नयाँ बालकालिकाहरुलाई भर्ना गर्ने अभियानबारे सरोकारवालाहरुबीच छलफल भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!