डडेल्धुरामा जिल्ला मतदाता मञ्च कार्य समिती पुर्नःगठन

Posted on: 19 Apr, 2016

ललित बोहरा/ बैशाख ७, डडेल्धुरा । डडेल्धुरामा जिल्ला मतदाता मञ्च कार्य समिती पुर्नगठन गरेको छ । फोटोसहितको मतदाता नामावलीमा नामदार्तामा सहयोग गर्ने उद्धेश्ले आज मञ्च गठन गरेको हो । हिक्मत सिंहको संयोजत्वमा ११ सदस्सीय मतदाता मञ्च जिल्ला कार्यसमिती गठन गरेको छ ।

अन्य सदस्यहरुमा राधिका दुबे, गणेश अबस्थी, ललित बोहरा, पार्वती साँउद, पम्फा रोक्का, प्रेम जैरु, लगायतका सदस्य रहेका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराको अयोजना तथा आईएफपीएस नेपालको साझेदारी एबं यूएसआईडीको आर्थिक सहयोमा डडेल्धुरा जिल्लाको १० गाबिसमा सञ्चालन फोटोसहितको मतदाता नामावली कायक्रम हुने छ । १८ बर्ष पुरा भई नागरीता नबनायक दलित गरीब पछाडी परेका बर्गलाई नागरीकता बनाउन सहयोग यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!