नेपाली आकाशमा बढ्दो तुवाँलोबारे चिन्ता

Posted on: 30 Apr, 2016

बैशाख १८, डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिम भरका जिल्लाहरुमा केही समययता वायुमण्डलमा धुलो र धुवाँ जम्मा भएर तुवाँलोको रुपमा देखा परेको छ ।

लामो समयको खडेरीका कारण पानी नपरेका ले यस्तो समस्या भइरहेको स्थानियहरुको भनाई छ । अन्य महिनाको तुलनामा यो वर्ष औसत भन्दा कम पानी परेकोले पनि तुवाँलो बढेको हुनसक्ने स्थानियहरुले बताएका छन । सधै आकाश खुलेको हुने डडेल्धुरा जिल्लामा पनि आज भोलिका दिनहरुमा टाढाको दुरीमा रहेका ठाँउहरु देखिनै छाडेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!