कक्षा ११ को परिक्षा स¥यो नि !

Posted on: 17 May, 2017 | views: 224

दोश्रो चरणमा जेष्ठ ३१ गते स्थानिय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परिक्षा असार ८ गतेदेखि हुने भएको छ । यसअघि असार १ गतेबाट परिक्षा संचालन गर्ने भनिएको थियो । 

परिक्षाको समयतालिका हेर्न यहाँ क्लिक गर्नुहोला

यस बिषयमा तपाइको प्रतिक्रिया...!