राष्ट्रकवी माधव प्रसाद घिमिरे सकुशल

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौँ | सामाजिक संजालमा राष्ट्रकवी माधव प्रसाद घिमिरेको मृत्युको खबर भाइरल भएको छ तर घिमिरे सकुशल छन् | 

सामाजिक संजालमा कसैले भ्रमपूर्ण खबर छरेपछी बिना तथ्य त्यसलाई वास्तविक मानेर भाइरल बनाइएको छ | 

कवी घिमिरेको मृत्युको खबरप्रति उनको पारिवारिक स्रोतले समेत खण्डन गरेको छ | घिमिरे सकुशल हुनुभएको भन्दै घिमिरेकी बुहारी विजेता घिमिरेले सामाजिक संजालमा फैलिएको खबर भ्रमपूर्ण रहेको बताएकी छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!