राजधानीको बीच सडकमै यसरी पल्टियो गाडी (फोटोफिचर)

Posted on: 24 Jun, 2017

असार १०, काठमाडौँ । ललितपुरको कुपण्डोलमा शनिबार बिहान तीब्र गतिको मिनिट्रक सडकमा पल्टिएको छ । 

बा२ख ३४७७ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनाबाट कुनै मानविय क्षती भने नभएको बताइएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!