मतदानमा लाइन लागेकै अवस्थामा ८४ वर्षीय वृद्धको निधन

Posted on: 28 Jun, 2017

असार १४, पाल्पा । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ । 

दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!