रामेछापमा भूकम्पको धक्का महशुस

Posted on: 29 Jun, 2017

असार १५, काठमाडौं | रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो । 

केन्द्रको अनुसार पराकम्प दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्प कै परकम्प हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!