पोखरामा सेती नदी थुनिएपछि...

Posted on: 02 Jul, 2017

असार १८, पोखरा | अबिरल बर्षाका कारण पोखरामा सेति नदि थुनिदा रामघाटमा ताल परेको छ ।


बर्खायाममा बर्षेनी नदी थुनिने गरेको छ । नदी थुनिदा स्थानिय त्रसित बनेका छन् ।


कुनै पनि अप्रीय घटना नहोस भनेर प्रसाशनले सचेत गराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


नदि थुनिदा  रामघाटको शबदाह स्थल लगायत आसपासको सुकुम्वासी बस्ती समेत डुवानमा परेको छ ।  तस्विर सुदर्शन रञ्जित 


यस बिषयमा तपाइको प्रतिक्रिया...!