विपत्ति परे तुरुन्त फोन गर्नु होस्, सहयोगका लागि टोली आउने

Posted on: 02 Jul, 2017

पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास्ववियु जिल्ला कमिटिले अनुरोध गरेको छ । अनेरास्ववियुले ४ वटा टोलि निर्माण गरेर विपतपरे तल्काल खरब गर्न सहयोगका लागि टोली आउने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

1: संयोजक- सन्जय पौडेल ( जिल्ला सह सचिव ) एरिया (वडा 16/19 र क्षेत्र न

2) 9846151192 2: माधब गौतम ( सचिवालयमा सदस्य ) एरिया (क्षेत्र न 4 ,सिम्पानी मिरुवा) 9846564586

3: रोसन भट्टराई (विद्यार्थी नेता ) एरिया(क्षेत्र न 3 पर्स्याङ,मालेपाटन,दोबिल्ला) 9856019581

4: बिमल गौतम ( सचिवालय सदस्य ) एरिया (क्षेत्र न 1)9846650529 प्रत्येक टोलिमा 10 जना सदस्य हुनेछन् ।

यो मोबाइल टोलिको रुपमा अगाडि बढाइने छ।सम्पर्क गरेर उद्दारमा बोलाउन जिल्ला अध्यक्ष शेखर गौतम लाई 9846053149 ,उपाध्यक्ष लक्ष्मण टिमिल्सेना 9856036733 मा सम्पर्क गर्न सक्नु हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!