बागलुङमा खोलाको किनारमा एक महिलाको वेवारिसे शव भेटियो

Posted on: 10 Jul, 2017


असार २६, बागलुङ । बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ बजार नजिकै वडिगाड नदि किनारमा भेटिएको वेवारिसे सवको पहिचान हुन सकेको छैन । 

विहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय हरिचौरवाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको एक टोलीले शव खोलावाट निकाली अनुसन्धान सुरु गरेको छ । 

अर्धवैंसे देखिने महिलाको शव हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ । कमल पौडेलको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!