भिमघाट प्रथम लगुजलबिधुतकाे पावर हाउस खाेलाले बगायाे कराेडाैकाे क्षती

Posted on: 13 Aug, 2017

विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेकाे पहिराेले  भिङखाेला थुनिदा पावर हाउस बगाएकाे प्रत्क्षय दर्शीले बताएका छन । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

अाज दिउसाे १ बजेकाे समयमा ठुलाचाैर खेतबाट गएकाे पहिराे खाेलामा थुनिदा पावरहाउस सगै खेति याेग्य जमिन नष्ट गरेकाे छ । पावर हाउस बगाए पछि करिब ६ सय घर धुरि अन्धकारमा बस्ने भएका छन भने उद्योग कलकारखाना समते ठप्प भएका छन ।पावर हाउस खाेलाले बगाएपछि सबै संरचना नया बनाउन करिब १ कराेड लागत लाग्ने बताएकाे छ। खाेलाले सबै भन्दा महगा बिधुत उत्पादन गर्न टरवाई मिटरबाेड लगाएत सबै खाेलाले बगाएको बताएकाे छ। बिधुत निर्माण गर्ने करिब १ बर्ष लाग्ने बताएकाे छ यसकाे बैकल्पिक उपाए खाेज्न उपभोक्ताले अपिल गरेका छन ।

-थप बिबरण अाउन बाकी

यस बिषयमा तपाइको प्रतिक्रिया...!