डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 22 Aug, 2017

भदौ ६, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालीकामा बिद्युतको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हशुलीया गाउँपालीका कैलालीका सुन्दर चौधरीको मङगलबार बिहान ८ बजे नेपाली सेनाको क्याम्प निमार्ण गर्ने क्रममा करेन्ट लागेर ज्यान गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायब निरिक्षक गोबिन्द सिह बोहराले जानकारी दिएका छन् ।

 मृत्यक चौधरीको सब अहिले पोष्टमाटमाको लागी जोगबुडा अस्पतालमा राखीएको पत्रकार हर्क चन्दले जानकारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!