बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बस भिङगिठेको घोर्पनामा दुर्घटना !

Posted on: 26 Aug, 2017

बिमल खड्का, बुर्तिवाङ

 बागलुङ बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बा ४ ख ६५ नम्बरकाु संयुक्त यातायातको बस आज भिमगिठेको घोर्पनामा दुर्घटना भएको छ ।

अहिले दिउँसो बुर्तिबाङबाट यात्रु लिएर काठमाडौका लागि छुटेको बस दिउसो ट्र्ली फुस्केर भिमगिठेको घोर्पनामा दुर्घटना भएको हो ।

बस बाटो भन्दा तल चिप्लेपनि मानवीय क्षेती नभएको बताईएको छ ।


-फाइल फोटो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!