पोखरामा भुकम्पको धक्का

Posted on: 15 Oct, 2017

असोज २९, पोखरा | पोखरामा मध्येरातमा भुकम्पको धक्का महशुस भएको छ ।

आज राती करिब साढे २ बजे भुकम्पको महशुस भएको हो । पोखरालाई केन्द्रविन्दु बनाएर ३ दशमल ८ रेक्टरस्केलको भुकम्प गएको भुगर्भ विभागका उपमहानिर्देशक तथा वरिष्ठ भूगर्भविद् डा सोमनाथ सापकोटाले जानकारी दिए ।

४ रेक्टरस्केल भन्दा साना भुकम्प धेरै नै जाने गरेको बताए । उनले यो सानो स्केलको भुकम्प भएका कारण धेरैले थाहा नपाउने बताए 

यस बिषयमा तपाइको प्रतिक्रिया...!