हेटौडामा २५ मिटर सडक खाली गर्न अग्रह, अटेर गरे कारबाही हुने

Posted on: 13 Nov, 2017

कात्तिक २७, मकवानपुर । सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालय मकवानपुरले आग्रह गरेको छ । 

दैनिक पत्रिकामा सूचना निकालेर कार्यालयले सडक खाली गर्न अग्रह गरेको हो । 

डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँका संरचना यथासक्के छिटो हटाउन सुचनामा भनिएको  छ । नहटाएदेखि सडक ऐन बमोजिम कारबाही हुने पनि चेतावनी दिइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!