जनवादी गायक खुसीराम पाख्रिनको चुनावी सभामा गीत गाउँदा गाउँदै निधन

Posted on: 21 Nov, 2017

मङ्सिर ५, काठमाडौं । जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ ।


वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका पाख्रीनलाई सभास्थलमै आकस्मिक हृदयघात भएको हो । पुर्व सांसद समेत रहेका पाख्रीनला उपचारकालागि अस्पताल लैजाने क्रममा निधन भएको छ । 

उनलाई नारायणी सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको निधन भएको बताएपनि औपचारीक घोषणा गर्न बाँकी छ । पाख्रीन माओवादीभित्र जनकलाकारका रुपमा परिचित थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!