हेटौडा ४ हुप्राचौरमा आज करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 21 Nov, 2017

मंसिर ५, मकवानपुर | हेटौडा ४ हुप्राचौरमा आज दिउसो करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

बारा निजगढ घरभएका २४ बर्षिय अनिल स्वर्णकारको बिधुत सर्ट भएर मृत्यु भएको हो । 

हेटौडा ४ स्थित क्वीकट्वान्टी पार्टी प्यालेशको बिधुत वाईरिङ गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!