बझाङमा भूकम्प गयो

Posted on: 22 Nov, 2017

मंसिर ६, बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । 

बुधकार विहान ७स्४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए । 

भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!