राष्ट्रकवि घिमिरेद्वारा मतदान

Posted on: 07 Dec, 2017

मङ्सिर २१, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । 


राष्ट्रकवि घिमिरेले आज बिहान १२: १० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । 

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!