काठमाडौंमा भूकम्पको धक्का महसुस

Posted on: 08 Dec, 2017


मंसिर २२, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!