अत्याधिक चिसोका कारण जनजिवन बझाङ प्रभाावित

Posted on: 14 Dec, 2017

मङ्सिर २७, बझाङ्ग । बझाङ्गमा अत्याधिक चिसोका कारण जनजिवन  प्रभाावित  भएको भएको छ ।

चिसो बढने क्रमसँगै मँगलवार बिहान देखी शनिबार अपरान्ह सम्म उच्च हिमाली भेगमा निरन्तर हिमपात परे सँगै पहाडी भेगमा पानी पर्न  सुरु भएको छ ।

पहाडी भेगहरू काँडा रिलु, सुर्मा लतायतका  लगायतका पहाडी भेगमा हिँऊ पर्न थालेको स्थानीय बासिन्दा घुरन बोहराले बताएका छन ।


काँडाका स्थानीय  बार्सी शेर बोहराका अनुसार लगातार १ घन्टा हिऊ पर्न थालेको बताउनु हो । हिउ परे लगतै त्यहाँका स्थानीय बासी बेसी झर्न लागेको पनी पनी बताउनु भयो । हिमाली भेगमा हिमपात सुरु भएसँगै बझाङको सदरमुकाम चैनपुर आसपास लगाएत बझाङको देउरा झनाना झेता तमैल मोरीबगरमा पनी अध्याधिक चिसो भएको त्यहाँका स्थानिय बासीहरुले बताएका छन । टेकेन्द्र बोहराको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!