अछाममा भिरबाट खसेको ढुंगाले लाग्दा १० बर्षिय बालकको मुत्यू

Posted on: 02 Jan, 2018

कमल रावल/पुस १८, अछाम । भिरबाट खसेको ढुगॉ लाग्दा रामारोशन गाउपालिकामा बालकको मुत्यू भएको छ । 

वडा नम्बर ५ निवासि नन्दसिह बुढाका १० बर्षिय छोरा चर्क बहादुर बुढाको मुत्यु भएको हो । सोमबार दिउसो सलेणि वनबाट घास काटेर फर्कीने क्रममा माथिबाट ढुगा खसेर टाउकोमा लाग्दा घटनास्थलमै ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!