राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तेह्रथुममा पुनः ईङनाम

Posted on: 29 Apr, 2016

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान नेपाल जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा पुनः नारायणकुमार ईङनाम सर्वसम्मत चयन हुनुभएको छ ।

तेह्रथुमको ईवागाविसस्थित जनता निमाविमा हिजो सम्पन्न प्रथम अधिवेशनले ईङनामको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेनुका रिजाल, सचिवमा तोयानाथ काफ्ले र सहसचिवमा युवराज मैनाली चयन हुनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!