बझाङमा गाडी पार्किङ गर्ने क्रममा गाडीले किचेर एकको मृत्यु

Posted on: 05 Feb, 2018

माघ २२, बझाङ । बझाङको सुर्मा गाउपालीका बडा नँ २ मिमडुङ्गामा एक जनाको मृत्यु भएको छ ।

से १ ज ९०९ नँम्वरको गाडि पार्किङ् गर्ने क्रममा पछाडिको चक्काले किचेर मृत्यु भएको निमित्त प्रहरी प्रमुख माधव बिस्वकर्माले बताउनु भएको छ ।

मृत्यु हुनेमा  सुर्मा गाउपालीकका  बडा नँ २ का धौल्या बोहराका छोरा बर्ष ११ का किरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

गाडि चालकलाई हिजो राति १ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले बझाङले जनाएको छ । टेकेन्द्र बोहराको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!