कपिलवस्तुको बाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम हुँदै

Posted on: 05 Feb, 2018

माघ २२, कपिलवस्तु | अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस ईकाइ समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तुले सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम हुने भएको छ ।

कपिलवस्तुको बाणगङ्गा बहुमुखी क्याम्पसमा यही माघ २७ गते शनिबार रक्तदान कार्यक्रम आयोजना हुने भएको हो । 

रक्तदान कार्यक्रम राजनीति संगठनबाट आयोजना हुन गईरहेको हुँदा रक्तदान कार्यक्रमलाई  राजनीतिक रुपमा नभई सामाजिक काम्क्को रुपमा हेर्न दारी ग्याङ कपिलवस्तुले आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!