भक्तपुरमा एक महिला मृत फेला

Posted on: 09 Feb, 2018

माघ २६, नगरकोट | भक्तपुरमा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । महानगरीय प्रहरी परिषर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बँेसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन । 

उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!